नसीरुद्धीन शाहले आखिर किन रोजे आफु भन्दा १५ बर्ष जेठी , एक छोरीको आमा लाई ? — OSNepal

नसीरुद्धीन शाहले आखिर किन रोजे आफु भन्दा १५ बर्ष जेठी , एक छोरीको आमा लाई ?

LC (KTM) July 20, 2021 0

२० जुलाई १९४९ मा जन्मिएका नसीरुद्धीन शाहले १९८० देखी आफ्नो फिल्मी करियर सुरु गरेका थिए । उनले हरेक भुमीकामा दर्शकको स्याबासी पाए । आफ्नो कला प्रर्दशनका कारण उनले पद्यमश्री तथा पद्यम भुषण जस्ता अवार्ड पाएका थिए ।

जब नसीरुद्धीन शाह २० बर्षका थिए त्यतिबेला उनले मनारा सीकरी संग बिबाह गरेका थिए । मनारा नसीर भन्दा १५ बर्ष जेठि थिईन् । मनारा लाई परबीना मुरादको नामले पनि चिनिन्थ्यो । नसीरुद्धीन मनारालाई एकदमै माया गर्थे । जब उनले घरपरिवार संग आफ्नो र मनाराको सम्बन्धको बारेमा बताउँदा निक्कै रिसाएका थिए ।

घरपरिवार रिसाउनुको कारण मनाराको उमेर थियो । त्यसको अलवा मनाराको पहिले नै एउटा बिबाह भएको थियो साथै एक बच्चा पनि थियो । तर घरपरिवारको सहमती बिनानै उनले मनारा संग बिबाह गरे । उनीहरु दुबै बिबाह गरेको एक बर्षमै एक छोरीको आमाबुवा बन्न सफल भएका थिए । छोरीको नाम हीबा शाह राखिएको थियो ।

केही समय पछि दुबै जनाबीच झगडा सुरु भयो । पछि उनीहरुले १९८२ मा सम्बन्ध बिच्छेद गरे । मनारा आफ्नी छोरी संग ईरान गएकी थिईन् । त्यसपछि नसीर आफ्नै छोरी हीबा संगै बसे । हीबाले अहिले सम्म बिबाह गरेकी छैनन् । त्यसपछि १९७५ मा रत्ना पाठक संग नसीरको भेट भयो । त्यसपछि १९८२ मा रत्ना पाठक तथा नसीर बैबाहीक बन्धनमा बाँधिए । अहिले दुबै जनाको २ छोरा रहेका छन् बिवान र इमाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर