काठमाडौँ ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित २२ जनालाई २४ घण्टे अल्टिमेटम दिएपछि नेपाल पक्ष छलफलमा जुटेको छ ।
ओलीले दिएको स्पष्टिकरणको विषयमा तथा एकताको विषयमा समेत छलफल हुने सहभागी एक नेताले बताएका छन् ।
कांग्रेस सरकारलाई दिएको विश्वासको मतको विषयलाई लिएर अोलीले अल्टिमेटम दिएपछि नेपाल समुह छलफलमा जुटेको हो ।