ओलीले माधव नेपाल सहित २२ जनालाई २४ घण्टे अल्टिमेटम दिएपछि नेपाल पक्ष छलफलमा — OSNepal

ओलीले माधव नेपाल सहित २२ जनालाई २४ घण्टे अल्टिमेटम दिएपछि नेपाल पक्ष छलफलमा

LC (KTM) July 19, 2021 0

काठमाडौँ ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित २२ जनालाई २४ घण्टे अल्टिमेटम दिएपछि नेपाल पक्ष छलफलमा जुटेको छ ।

ओलीले दिएको स्पष्टिकरणको विषयमा तथा एकताको विषयमा समेत छलफल हुने सहभागी एक नेताले बताएका छन् ।

कांग्रेस सरकारलाई दिएको विश्वासको मतको विषयलाई लिएर अ‍ोलीले अल्टिमेटम दिएपछि नेपाल समुह छलफलमा जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर