आफ्नो पार्टी सरकारमा आउने बितिक्कै दश लाख धरौटीमा रिहा भए ललिता निवासको जग्गा प्रकरणमा मुछिएका गच्छदार — OSNepal

आफ्नो पार्टी सरकारमा आउने बितिक्कै दश लाख धरौटीमा रिहा भए ललिता निवासको जग्गा प्रकरणमा मुछिएका गच्छदार

LC (KTM) July 14, 2021 0

काठमाडौँ ३० असार । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा भएका छन् ।

आज विशेष अदालत पुगेका गच्छदारलाई थुनछेक बहसपछि प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निणर्य गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादार सहित १७५ जनाविरुद्ध रिट दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर