काठमाडौँ ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोड्दै गर्दा एमालेका कार्यकर्ताको सरकारी निवास अगाडी ठुलो भीड लागेको छ ।
ओलीलाई स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् ।
सर्वोच्चले सोमबार शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि पदमुक्त भएका ओलीलाई आज दुई पांग्रे र चार पांग्रे सवारी साधनसहित स्कर्टिङ गर्दे बालकोट लगिने भएको छ ।