सरकारी निवास छोड्दै गर्दा ओलीका कार्यकर्ताहरुको बालुवाटार अगाडी भीड — OSNepal

सरकारी निवास छोड्दै गर्दा ओलीका कार्यकर्ताहरुको बालुवाटार अगाडी भीड

LC (KTM) July 14, 2021 0

काठमाडौँ ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोड्दै गर्दा एमालेका कार्यकर्ताको सरकारी निवास अगाडी ठुलो भीड लागेको छ ।

ओलीलाई स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्‍याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् ।

सर्वोच्चले सोमबार शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि पदमुक्त भएका ओलीलाई आज दुई पांग्रे र चार पांग्रे सवारी साधनसहित स्कर्टिङ गर्दे बालकोट लगिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर