काठमाडौं २४ असार । पेट्रोलियम पदार्थको मुल्यवुद्धि गरेको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई ७२ घण्टे अल्मिेटम दिएका छन् ।
तोकिएको समय सिमा भित्र मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतानी समेत दिएका छन् । आज ज्ञापन पत्र लिएर निगमको कार्यालयमा पुगे विद्यार्थीहरुले ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् ।
सात बुँदे माग राख्दै विद्यार्थीहरुले निगमलाई ज्ञापन पत्र बुझाएका छन् ।