विद्यार्थी संगठनले सात बुँदे माग राख्दै आयल निगमलाई बुझाए ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र — OSNepal

विद्यार्थी संगठनले सात बुँदे माग राख्दै आयल निगमलाई बुझाए ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र

LC (KTM) July 08, 2021 0

काठमाडौं २४ असार । पेट्रोलियम पदार्थको मुल्यवुद्धि गरेको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई ७२ घण्टे अल्मिेटम दिएका छन् ।

तोकिएको समय सिमा भित्र मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतानी समेत दिएका छन् । आज ज्ञापन पत्र लिएर निगमको कार्यालयमा पुगे विद्यार्थीहरुले ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् ।

सात बुँदे माग राख्दै विद्यार्थीहरुले निगमलाई ज्ञापन पत्र बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर