संसद विघटनलाई अदालतले सदर गर्नुपर्छ,कुनै लहडमा ओलीले विघटन गरेको होइन : दाहाल — OSNepal

संसद विघटनलाई अदालतले सदर गर्नुपर्छ,कुनै लहडमा ओलीले विघटन गरेको होइन : दाहाल

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । संसद विघटन विघटन विरुद्ध सर्वोच्चमा जारी भइरहेको सुनुवाईमा सरकारको पक्षबाट वकालत गर्दै कानुन व्यवसायी बाबुराम दाहालले अदालतले संसद पुर्नस्थापनालार्य सदर गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओली सरकारको प्रतिरक्षा गर्दै वकालत गरेका दाहालले ओली सरकारले सरकार बन्ने नदिएपछि संसद विघटन गरेको हो, कुनै लहडमा विघटन गरेको नभएको दावी गरेका छन् । संविधानको धारा ७६(५)को व्याख्या गरी सर्वोच्चले यसको निकास दिनु पर्ने दाहालको तर्क रहेको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा विघटन गरेको होइन, सरकार बन्नै नसकेपछि विघटन गरिएको हो ।’ जारी इजलासमा दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर