राष्ट्रपति भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै — OSNepal

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै

LC (KTM) July 01, 2021 0

काठमाडौँ १७ असार । राष्ट्रियसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् ।

नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईले दिएको जानकारी अनुसार यही असार २० या २१ गते राष्ट्रियसभा बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने भएकी हुन् ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत नियम भएपनि यस वर्ष भने संसद भंग भएकाले यो कार्य नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर