नेपालका विश्वास पात्र भुसालसहित बादल, स्थायी कमिटिमा थपिए — OSNepal

नेपालका विश्वास पात्र भुसालसहित बादल, स्थायी कमिटिमा थपिए

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । नेकपा ९एमाले०मा पुर्व माओवादीका एमाले प्रवेश गरेका चार नेताहरुलाई स्थायी कमिटी सदस्य बनाइने भएको छ । आज बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।

पुरानै स्थायी कमिटि सदस्यमा थप आठ जना थप्ने निणर्य गरेको बैठकले पुर्वमाओवादी तर्फबाट रामबहादुर थापा बादल ,टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा रहेका छन् । नेकपा एमालेका तर्फबाट माधव नेपालका निकट वेदुराम भुसाल,विष्णु रिमाल, रघुवीर महासेठ र रघुजी पन्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर