भोलीबाट २५ सिट भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र चल्न पाउने — OSNepal

भोलीबाट २५ सिट भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र चल्न पाउने

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । काठमाडौं उपत्यकामा भोली मंगलबारबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा चल्न पाउने भएका छन् । आज सोमबार तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

तर साना सार्वजनिक सवारी साधनको लागि भने केहि निणर्य गरिएको छैन । २५ सिट भन्दा बढीको सवारी साधने पनि उचित स्वास्थ्य मापदण्डका नियम प्रयोग अनिवार्य गर्नुपर्ने भएको छ । यसभन्दा अघि ११ बजे सम्म खुलेको किनारा पसल अब भोलीबाट साँझ ६ बजे सम्म खोल्न पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर