थप एक साता निषेधाज्ञा थप्ने विषयमा निणर्य गर्न प्रमुख जिल्ला अधिकारीको बैंठक बस्दै — OSNepal

थप एक साता निषेधाज्ञा थप्ने विषयमा निणर्य गर्न प्रमुख जिल्ला अधिकारीको बैंठक बस्दै

LC (KTM) June 27, 2021 0

काठमाडौँ १३ असार । वैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि एक साता थपिने भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै जारी गरिएको निषेधाज्ञा थप गर्ने विषयमा आज तिनै जिल्लाको प्रमुख अधिकारीहरुको बैठक बस्ने भएको हो ।

आज अपरान्ह्र चार बजे बैठक बस्ने भएको छ । असार ७ गते देखि खुकुलो बनाउँदै थपिएको निषेधाज्ञा फेरि एक साता केही क्षेत्रलाई सहजीकरण गर्ने गरी थपिने बुझिएको छ ।

आजको बैठकमा सार्वजनिक यातायताको खोल्न कि नखोल्ने भन्ने विषयमा पनि निणर्य हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर