पोखरामा गाईको बाच्छीले नव्याउँदै दैनिक चार लिटर दूध दिन थालेपछि किसान दंग — OSNepal

पोखरामा गाईको बाच्छीले नव्याउँदै दैनिक चार लिटर दूध दिन थालेपछि किसान दंग

LC (KTM) June 26, 2021 0

पोखरा -गाईको बाच्छीले नव्याउँदै दूध दिन थालेपछि दूध दुहुँदै पोखरा महानगरपालिका वडा नं २१ फेदीपाटनका मुक्ति पौडेल । आगामी कात्तिकमा व्याउने सो गाईले छ महिना अघिदेखि दैनिक चार लिटर दूध दिने गरेको छ । तस्वीर ः हरि बास्तोला, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर