पोखरामा गाईको बाच्छीले नव्याउँदै दैनिक चार लिटर दूध दिन थालेपछि किसान दंग — OSNepal
पोखरामा गाईको बाच्छीले नव्याउँदै दैनिक चार लिटर दूध दिन थालेपछि किसान दंग
LC (KTM) June 26, 20210
पोखरा -गाईको बाच्छीले नव्याउँदै दूध दिन थालेपछि दूध दुहुँदै पोखरा महानगरपालिका वडा नं २१ फेदीपाटनका मुक्ति पौडेल । आगामी कात्तिकमा व्याउने सो गाईले छ महिना अघिदेखि दैनिक चार लिटर दूध दिने गरेको छ । तस्वीर ः हरि बास्तोला, रासस