जसपाको यादव पक्षका सांसदलाई २४ घण्टे स्पष्टिकरण — OSNepal

जसपाको यादव पक्षका सांसदलाई २४ घण्टे स्पष्टिकरण

LC (KTM) June 21, 2021 0

काठमाडौं ७ असार । लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका सांसदलाई अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले स्पष्टिकरण सोधेको छ ।

प्रदेश सरकारको नीति कार्यक्रममा पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको ह्वीपविपरीत विपक्षमा लागेको आरोपमा यादव समुहका दुई जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधिएको हो ।

प्रदेश सभामा यादव समुहका सहस्रराम यादव र पुर्मती ढेंगा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर