स्थानीय निर्वाचनमा बचत भएको ३ अर्ब ६ लाख रुपैयाँ आयोगले सरकारलाई फिर्ता गर्यो — OSNepal

स्थानीय निर्वाचनमा बचत भएको ३ अर्ब ६ लाख रुपैयाँ आयोगले सरकारलाई फिर्ता गर्यो

LC (KTM) July 26, 2022 0

काठमाडौं १० साउन । निर्वाचन आयोगले २०७९ को स्थानीय तह निर्वाचनमा ५ अर्बभन्दा बढी रकम खर्च लागेको जनाएको छ ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७० रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सम्मेलनमा बाँकी रहेको ३ अर्ब ६ लाख ८६ हजार १२४ रुपैयाँ सरकारलाई फिर्ता गरिएको जानकारी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर