आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको मूल्य कति ? — OSNepal

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको मूल्य कति ?

LC (KTM) June 18, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । आजअमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ ।क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ । साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर