काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । आजअमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ ।क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ ।
क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ । साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।