यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) June 27, 2022 0

काठमाडौं, १३ असार:

नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५।०६ रुपैयाँँ र बिक्री दर १२१५।६६ रुपैयाँ तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

यस्तैगरी युरो १ को खरिद दर १३२।०१ रुपैयाँ र बिक्री दर १३२।६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६।९० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७।३२ रुपैयाँ रहेको छ ।

जापानी येन १० को खरिद दर ९।२५ पैसा रहेको छ भने बिक्री दर ९।३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८।६९ रुपैयाँ बिक्री दर १८।७८ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर