काठमाडौं १० असार । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाका उप(प्रमुख सुनिता डंगोलले प्रस्तुत् गरेको बजेटमा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याइएको हो ।
त्यसैगरी, पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ र कार्यालय खर्चमा करिब ५ अर्ब विनियोजन भएको छ।