काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड रुपैंया — OSNepal

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड रुपैंया

LC (KTM) June 24, 2022 0

काठमाडौं १० असार । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाका उप(प्रमुख सुनिता डंगोलले प्रस्तुत् गरेको बजेटमा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याइएको हो ।

त्यसैगरी, पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ र कार्यालय खर्चमा करिब ५ अर्ब विनियोजन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर