प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य — OSNepal

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ ।

निगमको बिहिबार बसेको सञ्चालक समितिको बैठकले प्रतिलिटर १० रुपैयाा घटाउने निणर्य गरेको हो ।

बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको साविक मुल्यमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमले जनाएको हो ।

पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार सरकारले घटाएपछि मुल्य समायोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर