काठमाडौं १० जेठ । आज बसेको मन्त्रिपरिषद्को बैठकबाट सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।
उक्त नीति तथा कार्यक्रम आज दिउँसो मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले पेस गर्ने कार्यक्रम रहेको छ ।
आगामी जेठ १५ गते नयाँ बजेट आउँने भएकाले आजसम्म नीति तथा कार्यक्रम पेस गरिसक्नेपर्ने संवैधानिक व्यवस्था रहेको छ ।