मन्त्रिपरिषद्को बैठकबाट नीति तथा कार्यक्रम पारित — OSNepal

मन्त्रिपरिषद्को बैठकबाट नीति तथा कार्यक्रम पारित

LC (KTM) May 24, 2022 0

काठमाडौं १० जेठ । आज बसेको मन्त्रिपरिषद्को बैठकबाट सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ ।

उक्त नीति तथा कार्यक्रम आज दिउँसो मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले पेस गर्ने कार्यक्रम रहेको छ ।

आगामी जेठ १५ गते नयाँ बजेट आउँने भएकाले आजसम्म नीति तथा कार्यक्रम पेस गरिसक्नेपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर