विजयोत्सव मनाउन भन्दै अध्यक्ष जितेका यादवले दिए सपथ पनि नलिइ गाउँपालिकाभरि विदा — OSNepal

विजयोत्सव मनाउन भन्दै अध्यक्ष जितेका यादवले दिए सपथ पनि नलिइ गाउँपालिकाभरि विदा

LC (KTM) May 23, 2022 0

सप्तरी -सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ।वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिएपछि गाउँपालिकाभरि विदा भएको हो ।

पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ।पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएपछि उनको आलोचना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर