सप्तरी -सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ।वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट रूपनीको अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिन निर्देशन दिएपछि गाउँपालिकाभरि विदा भएको हो ।
पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ।पद तथा गोपनियताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएपछि उनको आलोचना सुरु भएको छ ।