एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु, एमसीसीको विषयमा थप निणर्य लिने — OSNepal

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु, एमसीसीको विषयमा थप निणर्य लिने

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा (कीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक केहि बेर अगाडी मात्र सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यलयआलोकनगरस्थित सुरु भएको हो । आजको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयमा थप रणनीति तय विषयमा छलफल हुने भएको छ ।

आइतबार संसद बैठकमा एमसीसी टेबल भइसकेको छ । अब यस पछि आफ्नो पार्टीले खेल्ने भुमिकाको विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ ।

नेकपा समाजवादी एमसीसीको विषयलाई लिएर दुई धारमा उभिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले त ससंद बैठकमा उभिएरै एमसीसीको विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर