एमसीसी संसदमा टेबल भएलगत्तै चार दिनका लागि स्थगित गरियो संसद बैठक — OSNepal

एमसीसी संसदमा टेबल भएलगत्तै चार दिनका लागि स्थगित गरियो संसद बैठक

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । संसद बैठक फागुन १४ गतेसम्मका लागि स्थगित भएको छ ।

आज बसेको संसद बैठकले एमालेका सांसदहरुको नारावाजीका बिच पनि एमसीसी टेबल भएपछि संसद बैठक चार दिनका लागि स्थगित गरिएको हो । सत्तागठवन्धन दलकै नेताहरुको विरोधका बामजुत पनि एमसीसी टेबल भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेसँगैसभामुख अग्निप्रसाद सापकोटाले बैठक चार दिनका लागि स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर