प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालको सांसदहरुले गरे नारावाजी — OSNepal

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालको सांसदहरुले गरे नारावाजी

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा सुरु भएको छ । बैडक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले बैठक अवरोध गरेका छन् ।

आफ्नो माग पुरा नभएसम्म संसद अवरोध कायमै राख्ने भन्दै आज बसेको संसद बैठकमा पनि अवरोध गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउँना साथ एमालेका सासंदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

आजको संसद बैठकमा एमसीसी टेबल गर्ने कार्यसुची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर