एमसीसी विरोधी प्रदर्शनकारीले तोडे नयाँबानेश्वरमा निषेधित क्षेत्र, स्थिति तनावग्रस्त — OSNepal

एमसीसी विरोधी प्रदर्शनकारीले तोडे नयाँबानेश्वरमा निषेधित क्षेत्र, स्थिति तनावग्रस्त

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनाव ग्रस्त बनेको छ । प्रहरीले घोषणा गरेको निषेधित क्षेत्रबाट प्रदर्शनकारी अगाडी बढेपछि प्रहरीले प्रदर्शनकारी माथि पानीको फोहोरा हानेको छ ।

केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने सत्ता गठवन्धनमा सहमति भएपनि माओवादी नेकपा एसका कार्यकर्ता विरोधमा उत्रिएका छन् ।

संसद भवन अगाडी ठुलो संख्यामा सुरक्षा कर्मी तैनाथ गरिन पनि यतिबेला त्यस क्षेको अवस्थामा भने तनावग्रस्त रहेको छ ।

जसको असर उपत्याकोको यातायात आवागमनमा असर परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर