अन्तत: प्रचण्ड र नेपाल गठवन्धन बचाउन हटे पछाडि, आजको संसद बैठकमा एमसीसी टेबल गर्न सहमत — OSNepal

अन्तत: प्रचण्ड र नेपाल गठवन्धन बचाउन हटे पछाडि, आजको संसद बैठकमा एमसीसी टेबल गर्न सहमत

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । सत्ता गठवन्धन दलको बैठकले अन्तत : एमसीसी संसदमा टेबल गर्न दिने निणर्य गरेको छ ।

आज आइतबार बिहान बसेको सत्ता गठवन्धन दलको बैठकले यस्तो निणर्य गरेको हो ।

अन्तत: प्रचण्ड र माधव नेपाल गठवन्धन बचाउन पछाडी हटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर