काठमाडौं ८ फागुन । सत्ता गठवन्धन दलको बैठकले अन्तत : एमसीसी संसदमा टेबल गर्न दिने निणर्य गरेको छ ।
आज आइतबार बिहान बसेको सत्ता गठवन्धन दलको बैठकले यस्तो निणर्य गरेको हो ।
अन्तत: प्रचण्ड र माधव नेपाल गठवन्धन बचाउन पछाडी हटेका छन् ।
Your email address will not be published. Required fields are marked *
मधेस प्रदेशमा बाढीबाट जनजीवन प्रभावित : क्षतिको आकलन गरिँदै
बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग
अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
बाढी सम्बन्धी सन्देश दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस
अमेरिकाबाट दोहा हुँदै स्वदेश फर्कँदै प्रधानमन्त्री ओली
बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग