के फुटबल प्रशिक्षक अब्दुल्लाहले जस्तै खेलमा चमत्कार गर्लान त जसपा बाट खेलकुदमन्त्री बनेका मियाँले ? — OSNepal

के फुटबल प्रशिक्षक अब्दुल्लाहले जस्तै खेलमा चमत्कार गर्लान त जसपा बाट खेलकुदमन्त्री बनेका मियाँले ?

LC (KTM) June 04, 2021 0

नेपालले खेलकूदमा राम्रो सुधार गरिरहेको छ । नेपालको समग्र खेल क्षेत्रलाई छोटो समयमा ब्यवस्थित गर्ने बेलामा जनता समाजवादी पार्टी जसपा का नेता एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।

उनले खेल क्षेत्रलाई कत्तिको अगाडि बढाउँछन् त्यो त हेर्न बाँकि नै छ । खेल क्षेत्रमा नयाँ भिजन भएको नेता चाहिने अवस्थामा मियाँलाई निक्कै ठुलै चुनौती रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्दै मियाँलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएको हो । मियाँले बारा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए । सर्वोच्च अदालतले दावा लामालाई पदबाट हटाएपछि युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर