नेता बाबुरामको नजरमा नेपालमा वैकल्पिक राजनीति आधारतत्व : भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध — OSNepal

नेता बाबुरामको नजरमा नेपालमा वैकल्पिक राजनीति आधारतत्व : भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिका ६ वटा आधारतत्वको बारेमा बताएका छन् । जनता सामाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष नेता भट्टराईले समाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध राख्नु नेपालमा वैकल्पिक राजनीतिको आधार तत्व भएको बताएका छन् । साथै उनलेहिमाल,पहाड,तराईरमधेसका सबै जातिरसमुदायको पहिचानरअधिकारको रक्षा गर्नु पनि वैकल्पिक राजनीतिको आधार तत्व भएको बताएका छन् ।

नेपालमा वैकल्पिक राजनीतिका आधारतत्वहरु ;
१.वैज्ञानिक मानवतावादी विचार
२.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध
३.हिमाल,पहाड,तराईरमधेसका सबै जातिरसमुदायको पहिचानरअधिकारको रक्षा
४.पार्टी र सत्तामा समावेसीरसहभागितामूलक लोकतन्त्र
५.समावेसीरदिगो समृद्धि
६.सुशासनरसदाचार।

नेता भट्टराईको ट्वीट :नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्ः१.वैज्ञानिक मानवतावादी विचार २.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्धस ३।हिमाल,पहाड,तराईरमधेसका सबै जातिरसमुदायको पहिचानरअधिकारको रक्षा ४.पार्टी र सत्तामा समावेसीरसहभागितामूलक लोकतन्त्र ५.समावेसी

र दिगो समृद्धि ६.सुशासन र सदाचार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर