काठमाडौं २८ माघ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिका ६ वटा आधारतत्वको बारेमा बताएका छन् । जनता सामाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष नेता भट्टराईले समाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध राख्नु नेपालमा वैकल्पिक राजनीतिको आधार तत्व भएको बताएका छन् । साथै उनलेहिमाल,पहाड,तराईरमधेसका सबै जातिरसमुदायको पहिचानरअधिकारको रक्षा गर्नु पनि वैकल्पिक राजनीतिको आधार तत्व भएको बताएका छन् ।
नेपालमा वैकल्पिक राजनीतिका आधारतत्वहरु ;
१.वैज्ञानिक मानवतावादी विचार
२.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध
३.हिमाल,पहाड,तराईरमधेसका सबै जातिरसमुदायको पहिचानरअधिकारको रक्षा
४.पार्टी र सत्तामा समावेसीरसहभागितामूलक लोकतन्त्र
५.समावेसीरदिगो समृद्धि
६.सुशासनरसदाचार।
नेता भट्टराईको ट्वीट :नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्ः१.वैज्ञानिक मानवतावादी विचार २.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्धस ३।हिमाल,पहाड,तराईरमधेसका सबै जातिरसमुदायको पहिचानरअधिकारको रक्षा ४.पार्टी र सत्तामा समावेसीरसहभागितामूलक लोकतन्त्र ५.समावेसी
नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्ः१.वैज्ञानिक मानवतावादी विचार;२.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध;३.हिमाल,पहाड,तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा;४.पार्टी र सत्तामा समावेसी/सहभागितामूलक लोकतन्त्र;५.समावेसी/दिगो समृद्धि;६.सुशासन/सदाचार।
— Baburam Bhattarai (@brb1954) February 10, 2022
र दिगो समृद्धि ६.सुशासन र सदाचार।