अमेरिकी मन्त्रीले धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता र हितविरूद्ध भएको थप पुष्टि हुन्छ — OSNepal

अमेरिकी मन्त्रीले धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता र हितविरूद्ध भएको थप पुष्टि हुन्छ

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा एमालेका नेता डा भीम रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचारलाई शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्ने बताएका छन् ।

यदि अमेरिकाले एमसीसी पारित गर्न धम्की दिएको भए यसबाट मसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुने नेता रावलले दावी गरेका छन् ।

शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी रधम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ। उनले भनेका छन् । अनुदानु मा धम्की ? नेता रावलले प्रश्न गरेका छन् ।

‘एमसीसीको विरोधमा उत्रिएका नेता रावलले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै आएका छन् । ‘ उनले भनेका छन् ।

शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी रधम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान’ मा धम्की ?!

नेता रावललको ट्वीट : शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान” मा धम्की ?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर