काठमाडौं २८ माघ । नेकपा एमालेका नेता डा भीम रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचारलाई शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्ने बताएका छन् ।
यदि अमेरिकाले एमसीसी पारित गर्न धम्की दिएको भए यसबाट मसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुने नेता रावलले दावी गरेका छन् ।
शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी रधम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ। उनले भनेका छन् । अनुदानु मा धम्की ? नेता रावलले प्रश्न गरेका छन् ।
‘एमसीसीको विरोधमा उत्रिएका नेता रावलले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै आएका छन् । ‘ उनले भनेका छन् ।
शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी रधम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान’ मा धम्की ?!
नेता रावललको ट्वीट : शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।’अनुदान” मा धम्की ?!
शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र
धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।'अनुदान' मा धम्की ?!— Dr. Bhim Rawal (@BhimRawal179) February 10, 2022