कोरोना संक्रमणका कारण स्थगित भएको लोक सेवा आयोगको परिक्षा फागुन ६ देखि सुरु — OSNepal

कोरोना संक्रमणका कारण स्थगित भएको लोक सेवा आयोगको परिक्षा फागुन ६ देखि सुरु

LC (KTM) February 03, 2022 0

काठमाडौं २० माघ । कोभिड -१९ कोरोना भाइरसको संक्रमणको कारण स्थगित भएको लोक आयोगको परिक्षा सञ्चालनमा आउने भएको छ ।

आयोगले एक सुचना जारी गरेर यस अघि स्थगित भएका परिक्षा फागुन ६ गते देखि सञ्चालनमा आउने जानकारी गराएको हो ।

सार्वजनिक गरिएको समय तालिकामा उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि,) शाखा अधिकृत वा सो सरह (प्राविधि )र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जानकारी गराइएको छ ।

आयोगले लिने सबै परिक्षा आउँदो वैशाख १४ गते सम्म सम्पन्न गरिने पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर