अभिनेत्री श्वेताको जिवनमा अर्को बज्रपात,लाग्यो २ करोडको मानहानीको मुद्दा — OSNepal

अभिनेत्री श्वेताको जिवनमा अर्को बज्रपात,लाग्यो २ करोडको मानहानीको मुद्दा

LC (KTM) June 03, 2021 0

एजेन्सी । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारीलाई दुई करोडमो मानहानीको मुद्या लागेको छ । उनलाई उनकै पूर्व कर्मचारी राजेश पाण्डेले दुई करोडको मुद्या लगाएका हुन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड ९भारतीय रुपैयाँ० को मानहानीको मुद्दा हालेका छन् ।

करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आरोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मेन्टलटर्चर ब्यहोरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर