एजेन्सी । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारीलाई दुई करोडमो मानहानीको मुद्या लागेको छ । उनलाई उनकै पूर्व कर्मचारी राजेश पाण्डेले दुई करोडको मुद्या लगाएका हुन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड ९भारतीय रुपैयाँ० को मानहानीको मुद्दा हालेका छन् ।
करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आरोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मेन्टलटर्चर ब्यहोरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।