नेता बाबुरामबाट सोनाम लोसारको शुभकामना: सच्चा समानुपातिक , समावेसी लोकतन्त्रको अभ्यास गरौं — OSNepal

नेता बाबुरामबाट सोनाम लोसारको शुभकामना: सच्चा समानुपातिक , समावेसी लोकतन्त्रको अभ्यास गरौं

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बहुजातीय र बहुराष्ट्रिय नेपालको प्रमुख जाति र राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै मा शुभकामना व्यक्त गरेका छन् ।

आज सोनाम लोसारको उपलक्ष्यमा देशभर सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

नेता भट्टराईले सच्चा समानुपातिक र समावेसी लोकतन्त्रको अभ्यास गरौंस समावेसी समृद्धि हासिल गरौं भन्दै सोनमा लोसारको शुभकामना दिएका हुन् । उनल समाजिक सञ्जाल मार्फत भनेका छन् , ‘बहुजातीय र बहुराष्ट्रिय नेपालको प्रमुख जाति र राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना !’

बाबुरामको ट्वीट : बहुजातीय र बहुराष्ट्रिय नेपालको प्रमुख जाति र राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना ! सच्चा समानुपातिक र समावेसी लोकतन्त्रको अभ्यास गरौंस समावेसी समृद्धि हासिल गरौं !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर