काठमाडौं १९ माघ । पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बहुजातीय र बहुराष्ट्रिय नेपालको प्रमुख जाति र राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै मा शुभकामना व्यक्त गरेका छन् ।
आज सोनाम लोसारको उपलक्ष्यमा देशभर सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
नेता भट्टराईले सच्चा समानुपातिक र समावेसी लोकतन्त्रको अभ्यास गरौंस समावेसी समृद्धि हासिल गरौं भन्दै सोनमा लोसारको शुभकामना दिएका हुन् । उनल समाजिक सञ्जाल मार्फत भनेका छन् , ‘बहुजातीय र बहुराष्ट्रिय नेपालको प्रमुख जाति र राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना !’
बाबुरामको ट्वीट : बहुजातीय र बहुराष्ट्रिय नेपालको प्रमुख जाति र राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना ! सच्चा समानुपातिक र समावेसी लोकतन्त्रको अभ्यास गरौंस समावेसी समृद्धि हासिल गरौं !!
बहुजातीय/बहुराष्ट्रिय नेपालको प्रमुख जाति/राष्ट्रियता (nationality) तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना ! सच्चा समानुपातिक/समावेसी लोकतन्त्रको अभ्यास गरौं; समावेसी समृद्धि हासिल गरौं!! pic.twitter.com/VtUVeeCfPY
— Baburam Bhattarai (@brb1954) February 2, 2022