आगामी जेठ ४ गते हुने स्थानीय तहको निवार्चनको लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने — OSNepal

आगामी जेठ ४ गते हुने स्थानीय तहको निवार्चनको लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । आगामी जेठ ४ गते हुने स्थानीय तहको निवार्चनको लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।

आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी बिच भएको छलफलमा आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेका थियो ।

आयोगले २०७४ भएको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब लाग्ने अनुमान गरेको हो ।

निवार्चनमा एकै चरणमा हुने भएकाले पनि खर्च बढी हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर