काठमाडौं १८ माघ । आगामी जेठ ४ गते हुने स्थानीय तहको निवार्चनको लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।
आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी बिच भएको छलफलमा आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेका थियो ।
आयोगले २०७४ भएको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब लाग्ने अनुमान गरेको हो ।
निवार्चनमा एकै चरणमा हुने भएकाले पनि खर्च बढी हुने भएको छ ।