कानून मन्त्री बडूलाई कोरोना संक्रमण पुष्टि — OSNepal

कानून मन्त्री बडूलाई कोरोना संक्रमण पुष्टि

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री बडुको सचिवालयले दिएको जानकारी अनुसार उनको हिजो बुधबार गरिएको परिक्षणमा कोरोनाको रिर्पोट पोजेटिभ आएको हो ।

अब केहि दिन मन्त्री बडु आइसोलेसनमा रहने भएका छन् । तथापी उनको स्वास्थ्य अवस्थामा भने सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर