काठमाडौं १९ जेठ । अबको निषेधाज्ञाको समयमा सरकारले सवारी मर्मत तथा डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्मका लागि खोल्न दिने
भएको छ । आज बुधबार बसेको तिनै जिल्ला उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो । निषेधाज्ञा भने जेठ ३१ गतेसम्मको लागि गरिएको छ ।
राति नौ बजेदेखि बिहान नौबजेसम्म १२ घण्टा सरकारले सवारी मर्मत वर्कशपहरु खोल्ने दिने निणर्य गरेको हो ।