सवारी मर्मत वर्कशपहरु अब १२ घण्टा खोल्न दिने सरकारको निणर्य — OSNepal

सवारी मर्मत वर्कशपहरु अब १२ घण्टा खोल्न दिने सरकारको निणर्य

LC (KTM) June 02, 2021 0

काठमाडौं १९ जेठ । अबको निषेधाज्ञाको समयमा सरकारले सवारी मर्मत तथा डेन्टिङ पेन्टिङ गर्ने वर्कशपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्मका लागि खोल्न दिने

भएको छ । आज बुधबार बसेको तिनै जिल्ला उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो । निषेधाज्ञा भने जेठ ३१ गतेसम्मको लागि गरिएको छ ।
राति नौ बजेदेखि बिहान नौबजेसम्म १२ घण्टा सरकारले सवारी मर्मत वर्कशपहरु खोल्ने दिने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर