सेनेलगल अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश — OSNepal

सेनेलगल अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश

LC (KTM) January 25, 2022 0

केप भर्डेलाई पराजित गर्दै सेनेगल अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सेनेगलले केप भर्डेलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।सेनेगलका लागि साडियो माने र बाम्बा डीइङले एक एक गोलको योगदान दिए ।

६३ औं मिनेटमा सेनेगलका लागि पहिलो गोल मानेले गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई दुई शुन्यको को जित दिलाए । यस्तै खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिक र भोजिन्हाले रातो कार्ड पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर