मेडिसिटी अस्पताल भन्छ 'उज्जवल थापाको उपचार जारी छ, सामाजिक संजालमा आएका खबर निराधार' — OSNepal

मेडिसिटी अस्पताल भन्छ ‘उज्जवल थापाको उपचार जारी छ, सामाजिक संजालमा आएका खबर निराधार’

LC (KTM) June 01, 2021 0

ललितपुर -नेपाल मेडिसिटी अस्पतालले विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको बताएको छ ।

मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा। राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको उनको उपचार जारी रहेको बताए ।

उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए । कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । केही बेर अघि मात्र थापालाई भेीनटलेरबाट निकालेको समाचार बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर